logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    राहदानी विभागमा सास्ती : राति १ बजेदेखि लाइन (फोटोफिचर) 

    राहदानी विभागमा सास्ती : राति १ बजेदेखि लाइन (फोटोफिचर) 

    8.1K
    Shares

    काठमाडौं । राहदानी (पासपोर्ट) बनाउनेले अझैसम्म उस्तै सास्ती भोग्नु परेको छ । कान्तिपथस्थित राहदानी विभाग अगाडि दैनिकजसो लाइन हुन्छ । 

    आइतबार भने राहदानी विभागबाट सुरु भएको लाइन सोह्रखुट्टे नजिक पुगेको थियो । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउनका निम्ति मध्यराति १ बजेदेखि नै लाइन बस्नु परेको सेवाग्राहीले बताएका छन् । 

    ‘राति १ बजेदेखि लाइन बसेर कार्यालयसम्म पुगेपछि २२ गतेका लागि बोलाएको छ’, एक सेवाग्राहीले भने, ‘उज्यालो भएपछि लाइन बस्दा त पालै आउन मुस्किल पर्छ ।’ 

    अहिले विदेश जान र अमेरिकी डिभी चिट्ठा भर्नका निम्ति पासपोर्ट आवश्यक पर्छ । डिभी चिट्ठा खुलेपछि विभागमा भीड बढेको हो । तस्बिर : रमेशकुमार परियार 

    9.jpg

    8.jpg

    7.jpg

    1.jpg

    6.jpg

    4.jpg

     

    5.jpg

    3.jpg

    2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend