logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘आधा आधुरो’को साथमा आए साजन 

    ‘आधा आधुरो’को साथमा आए साजन 

    6.1K
    Shares

    काठमाडौं  । नेपाली संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका नव गायक  गायक साजन तामाङले  आफ्नो पहिलो गीत ‘आधा आधुरोुको  म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  

    प्रेम भावना व्यक्त गरिएको यस गीतमा शब्द  गीतकार डि।पी खनालको रहेको छ भने सुरज कालाखेतीले यस गीतलाई संगीतवद्द गरेका हुन् ।

    गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।   बिना राउत फिचर्ड यस भिडियोलाई राजिव क्षेत्रीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ ।सुबोल थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।

    हस्पिटालिटी क्षेत्रमा काम गर्दै संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका संघर्षरत गायक तामाङले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend