logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नयाँ बानेश्वरमा दोहोरो झडप ‘प्रकाण्ड’ लगायत डेढदर्जन प्रदर्शनकारी घाइते (फोटोफिचर)

    नयाँ बानेश्वरमा दोहोरो झडप ‘प्रकाण्ड’ लगायत डेढदर्जन प्रदर्शनकारी घाइते (फोटोफिचर)

    5.8K
    Shares

    काठमाडौं । नयाँ बानेश्वरमा एमसीसी बिरुद्ध भएको प्रदर्शनमा दोहोरो झडप भएको छ । एमसीसी बिरुद्ध  नारा जुलुस गर्दै नयाँ बानेश्वर पुगेको प्रदर्शनकारी र प्रहरी बिच दोहोरो झडप भएको हो । 

    प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि बल प्रयोग गर्नु परेको प्रहरीले जनाएकाके छ ।  प्रदर्शनको नेतृत्व विभिन्न राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका केन्द्रीय सदस्य माइला लामा, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका नेताहरुले गरेका थिए ।

    केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ भने नेकपा विप्लव समुहका प्रबक्ता प्रकाण्ड लगायत डेढ दर्जन प्रदर्शनकारी घाइते भएका छन् । दोहोरो झडपमा केही प्रहरी पनि घाइते भएका छन् । 

    2.jpg3.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg

     

    1.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend