Logo बिहिवार, माघ १३ गते २०७८
बिहिवार, माघ १३ गते २०७८
images
  • खेलकुद
  • १० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा...
images

१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा रोक्यो

images
images
  • 277
    SHARES
  • काठमाडौं । १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ ।

    images

    बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । 

    अब, अर्को लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३–० ले पराजित गर्दै फाइनल पुगिसकेको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार