logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३६ जना घाइते

    भारतमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३६ जना घाइते

    2.6K
    Shares

    भारत । पश्चिम बंगालको जलपाईगुडी जिल्लामा गुवाहाटी बिकानेर एक्सप्रेस ट्रेल दुर्घटना भएको छ । सोही दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।

    यो दुर्घटना बुधबार राति रेलको १२ डब्बा पटरीबाट बाहिरिएर भएको हो । केन्द्रीय मन्त्री जोन बालराले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको भने ३६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागी अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाबारे जाँच गर्न आदेश दिइएको जनाइएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend