Logo बिहिवार, माघ १३ गते २०७८
बिहिवार, माघ १३ गते २०७८
images
  • समाचार
  • भारतमा रेल दुर्घटना हुँदा ९ जनाको...
images

भारतमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३६ जना घाइते

भारतमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३६ जना घाइते

images
images
  • 895
    SHARES
  • भारत । पश्चिम बंगालको जलपाईगुडी जिल्लामा गुवाहाटी बिकानेर एक्सप्रेस ट्रेल दुर्घटना भएको छ । सोही दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।

    images

    यो दुर्घटना बुधबार राति रेलको १२ डब्बा पटरीबाट बाहिरिएर भएको हो । केन्द्रीय मन्त्री जोन बालराले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको भने ३६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागी अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाबारे जाँच गर्न आदेश दिइएको जनाइएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार