logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित 

    एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित 

    3.1K
    Shares

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले शेर्पालाई १–० गोल अन्तरले हरोएको हो । 

    एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे । आवाशले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । कप्तान नवीन लामाको कर्नरमा आवाशले हेडमार्फत उत्कृष्ट गोल गरे । यो जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा उक्लिएको छ । हिमालयनले ९ खेलमा ११ अंक जोडेको छ । हिमालयन छैटौं स्थानमा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend