logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पीएम कप: बागमती प्रदेशले प्रदेश नं. २ लाई ५ विकेटले पराजित

    पीएम कप: बागमती प्रदेशले प्रदेश नं. २ लाई ५ विकेटले पराजित

    3.2K
    Shares

    काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश नं. २ लाई ५ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा प्रदेश नं. २ लाई बागमती प्रदेशले ५ विकेटले पराजित गर्दै अन्तिम चारको सम्भावना बलियो बनाएको हो ।  

    चारमध्ये तीन खेलमा पराजय भोगेको प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ । यसै समूहमा चारवटै खेल जित्दै नेपाल एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । बागमतीले तीन मध्ये दुई खेल जित्दै चार अंक जोडेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend