Logo बिहिवार, माघ १३ गते २०७८
बिहिवार, माघ १३ गते २०७८
images
  • मुख्य समाचार
  • शिक्षा मन्त्रालय परिसरमै आफ्नै विद्यार्थीले दले...
images

शिक्षा मन्त्रालय परिसरमै आफ्नै विद्यार्थीले दले शर्मालाई कालोमसो 

शिक्षा मन्त्रालय परिसरमै आफ्नै विद्यार्थीले दले शर्मालाई कालोमसो 

images
images
  • 1.2K
    SHARES
  • काठमाडौं । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । 

    images

    शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार