logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुदूरपश्चिमः सेती अस्पतालमा २९३ जनाको स्वाव परीक्षण गर्दा १६७ जनामा संक्रमण

    सुदूरपश्चिमः सेती अस्पतालमा २९३ जनाको स्वाव परीक्षण गर्दा १६७ जनामा संक्रमण

    3.1K
    Shares

    कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा करिब ५७ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय ९३ जनाको स्वाव परीक्षण गर्दा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    पछिल्लो समय कैलाली कोरोनाको हटस्पट बन्दै गइरहेको छ । दैनिक रूपमा अस्पतालमा मात्रै एक सय भन्दा बढी सङ्क्रमित फेला परिरहेको श्रेष्ठले बताए ।

    अस्पतालमा अहिले १३ जना संक्रमितको उपचार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend