logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ह्वात्तै बढ्यो सुनको मूल्य 

    ह्वात्तै बढ्यो सुनको मूल्य 

    5.3K
    Shares

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदको मूल्य भने घटेको छ । हिजो प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९४ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजावी सुनको मूल्य आज प्रतितोला ९३ हजार ५०० रुपैंया रहेको छ । 

    यस्तै, चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार १५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १ हजार ३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend