logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • जनमत पार्टीले आज सात वटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै

    जनमत पार्टीले आज सात वटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै

    4.6K
    Shares

    काठमाडौं । ुकिसान आन्दोलनुका नाममा एक महिनादेखि सडकमा उत्रिएको जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । 

    पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने,  किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।

    पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेको हो 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend