logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनको भाउ बढ्यो, यतिमा हुँदै कारोबार 

    सुनको भाउ बढ्यो, यतिमा हुँदै कारोबार 

    2.3K
    Shares

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ कायम भएको हो । 

    मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend