logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बाबुराम भट्टराईलाई कोरोना संक्रमण

    बाबुराम भट्टराईलाई कोरोना संक्रमण

    3.9K
    Shares

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ । उनले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएका हुन् ।

    उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘‘सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुन: संक्रमण गरेको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएको छ! लक्षण सामान्य छ । केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला । केही दिन आइसोलेसनमा रहनेछु । असुविधाकानिम्ति क्षमाप्रार्थी छु ।’’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend