logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पछिल्लो २४ घन्टामा थपिए ८ हजार ४५४ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु 

    पछिल्लो २४ घन्टामा थपिए ८ हजार ४५४ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु 

    5.6K
    Shares

    काठमाडौं । नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि २० हजार ३५९ जनाको नमुना परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ४३३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend