logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ५ दलिय गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमालेका शेर्पा विजयी

    ५ दलिय गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै एमालेका शेर्पा विजयी

    4.4K
    Shares

    काठमाडौं । नेकपा (एमाले) उम्मेदवार सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्र बाट राष्ट्रिय सभा को निर्वाचनमा प्रदेश १ बाट विजयी भएका छन् । शेर्पा राष्ट्रिय सभा को निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गर्दै विजयी भएका हुन ।

    उनले ४७३४ मत भार सहित विजयी भएका छन् । उनि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend