logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • ह्वात्तै घट्यो सुनको मुल्य, यतिमा कारोबार हुदै

    ह्वात्तै घट्यो सुनको मुल्य, यतिमा कारोबार हुदै

    2.1K
    Shares

    काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो ।

    हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेर आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend