logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा एकै दिन २ लाख ८६ हजार संक्रमित थपिए, ५ सय ७३ जनाको मृत्यु

    भारतमा एकै दिन २ लाख ८६ हजार संक्रमित थपिए, ५ सय ७३ जनाको मृत्यु

    2.5K
    Shares

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा  २ लाख ८६ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । साथै सोहि अवधिमा ५७३ संक्रमितको  मृत्यु भएको छ । 

    स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २२ लाख २ हजार ४७२ पुगेको छ । 

    यसअघि बुधबार एकै दिन २ लाख ८५ हजार ९१४ मा संक्रमण देखिएको थियो । हाल भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८५ हजार ११६ पुगेको छ ।  मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार १२७ पुगेको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend