logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

    धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

    2.9K
    Shares

    काठमाडौं । धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका–१५का ७२ वर्षीय पुरूष रहेका छन् ।

    प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो । मृतकमा दुवै जनामा दीर्घरोगी तथा लिभरसम्बन्धी समस्या थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend