logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • भारतको नक्कली मदिरा सेवनबाट ५ जनाको मृत्यु

    भारतको नक्कली मदिरा सेवनबाट ५ जनाको मृत्यु

    5K
    Shares

     एजेन्सी । भारतको बिहार प्रदेशमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ । यसैगरी चार जनाको अवस्था गम्भीर रहेको छ । चारैजनाको अस्पतालमा उपचार भइरहेको छ ।
    बक्सरका प्रहरी उपरीक्षक नीरजकुमार सिंहले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

    गत वर्ष पनि बिहारको गोपालगञ्ज, बेतिया र सिवानमा नक्कली मदिरा सेवनबाट ५० भन्दा बढीको मृत्यु भएको थियो ।

    यस वर्षको सुरुमा मुख्यमन्त्रीको गृहजिल्ला (नालन्दा) पछि छपरा जिल्लामा पनि विषाक्त मदिराको सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend