logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • माओवादी केन्द्रका नेता पोखरेललाई कोरोना संक्रमण पुष्टि 

    माओवादी केन्द्रका नेता पोखरेललाई कोरोना संक्रमण पुष्टि 

    3.6K
    Shares

    काठमाडौं । माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको उनकाे सचिवालयले जनाएको छ ।

    पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । कोरोना परीक्षण गर्दा पोरोना पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend