भरतपुरमा आज जेष्ठ नागरिकहरुको आँखाको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

जेठ १९ चितवन आशा खरेल जेष्ठ नागरिक संघ चितवनको आयोजना तथा भरतपुर आँखा हस्पिटलको प्राविधिक सहयोगमा आज भरतपुरमा जेष्ठ नागरिकहरुको निशुल्क आँखा जाँच...पुरा पढ्नुहोस

सञ्चारिका समुह चितवनले आयोजना गरेको महिनावारी सम्बन्धी सजगता बिषयक अन्तरक्र्रिया कार्यक्रम सम्पन्न

चितवन जेठ, १६ । महिलाहरु महिनावारी भएको समयमा हुने मानसीक तथा शारिरिक तनाव ब्यवस्थापनको लागी परिवारका पुरुषहरु महत्वपुर्ण हुने एक कार्यक्रममा बोल्ने...पुरा पढ्नुहोस

प्रदेश नम्बर ३ लाई प्लाष्टिक मुक्त बनाईने

माघ २६ – प्रदेश नम्बर ३ लाई वातावरणीय दृष्टिकोणबाट स्वच्छ बनाउने अभियानअन्तर्गत प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनमा जोड दिइएको छ । आज...पुरा पढ्नुहोस

दामनमा भीषण हिमपात जनजीवन प्रभावित

दामन, २६ माघ मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज भीषण हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार...पुरा पढ्नुहोस

चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिँदै

चितवन, माघ २५– चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिएको छ । ट्राफिक प्रहरीले...पुरा पढ्नुहोस

गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि मलेसियामा धुर्मुस(सुन्तली साँझ आयोजना

चितवन,माघ २५( गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि मलेसियामा धुर्मुस(सुन्तली साँझ आयोजना गरिएको छ । यही माघ १६ गते काठमाडौंको...पुरा पढ्नुहोस

रत्ननगर नगरपालिकालाई अर्को बर्ष वालमैत्री तथा वालश्रम मुक्त घोषणा गर्ने तयारी

चितवन,माघ २५( रत्ननगर नगरपालिकालाई अर्को बर्ष वालमैत्री तथा वालश्रम मुक्त घोषणा गर्ने तयारीका साथ तीब्र रुपमा काम भइरहेको छ । २०७६ फागुन...पुरा पढ्नुहोस

रेश्मालाई नाटकजस्तो लाग्छ ‘भष्मे डन’को व्यवहार

आकाशको बादलजस्तै उनको मनोदशा छिन-छिनमा बदलिइरहछ । कहिले उनी उरेन्ठेउलो युवकजस्तै उटपट्याङ गर्छन्, कहिले कुनै दार्शनिकझैं गम्भीर देखिन्छन् । कहिले भिक्षुजस्तै शान्त...पुरा पढ्नुहोस

भारतका पाँचजना मन्त्रीद्वारा राजिनामा

नयाँ दिल्ली भारतका पाँचजना मन्त्रीले राजिनामा दिनुभएको समाचार छ। सम्भवत केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने...पुरा पढ्नुहोस

के भ्रष्टाचारीको सूची बनाउने निकाय वाईसीएल हो ?

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल)का अध्यक्ष राप्रकाश सापकोटा ‘दीपशिखा’सँग वाईसीएलका पछिल्ला गतिविधिबारे अन्नपूर्ण टुडेका लागि रविराज...पुरा पढ्नुहोस

नेपाललार्इ सप्तकोसी उच्च बाँध आवश्यक छ कि छैन् ?

प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणपछि ‘कोसी उच्च बाँध’ को चर्चा फेरि चुलिएको छ । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले...पुरा पढ्नुहोस

ताजा अपडेट
बिश्वकप जितेर पनि किन खुशी छैनन इंग्ल्याण्डका कप्तान, दिए यस्तो प्रतिक्रिया

एजेन्सी– इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले जसरी विश्वकप २०१९ को समापन भयो...

जिम्बावे प्रतिबन्धमा परेपछि नेपाललाई यति ठुलो फाईदा , दोस्रो पटक टि२० बिश्वकप पुग्ने सुनौलो अबसर

काठमाडौं । चार दिनपछि नेपालले २०२० को टि–२० विश्वकपसम्म पुग्ने अर्को...

२ महिना भित्रै चल्ने भयो नारायणी नदिमा मिनी पानीजहाज, धमाधम हुँदैछ तयारी

चितवन नेपालकै पहिलो पानी जहाज रिभर क्रुजशिप चितवनमा निर्माण भइरहेको...

मसालमा उच्च जनवादको अभ्यासः भ्रम र वास्तविकता के हो?

रोशनी सगरमाथा नेकपा(मसाल) को आठौं महाधिवेशन सम्पन्न भएको पनि एक महिनाभन्दा बढि...

अन्तरराष्ट्रिय मन्चबाट ओली सरकारलाई लाग्यो अर्को ठुलो झट्का

साउन ४ काठमाडौँ सरकारकाे राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी प्रस्तावित...

प्रमुख समाचार
२ महिना भित्रै चल्ने भयो नारायणी नदिमा मिनी पानीजहाज, धमाधम हुँदैछ तयारी

चितवन नेपालकै पहिलो पानी जहाज रिभर क्रुजशिप चितवनमा निर्माण भइरहेको...

नेकपाकै बरिष्ठ नेता भन्छन पुर्बसहमति अनुसार सरकारको नेतृत्व परिवर्तन हुनैपर्छ

४ साउन काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी...

खोटाङमा लोकसेवाको प्रश्नपत्र च्यात्न खोज्नेपछि…

४ साउन, काठमाडौं । स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको...

बिरामी भए प्रचण्ड,शुक्रबारको सबै कार्यक्रम स्थगित

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल...

बाढी निरिक्षण गर्न हेलिकप्टरमा गएका मन्त्रि सहितको टोलिका नेता हिलोबाट बच्न कार्यकर्ताको बुई चढेर फर्के

काठमाडौंबाट गएको उच्च स्तरीय सरकारी टोलीले बुधवार बाढी र डुबानले बढी...