नेकपाका अध्यक्ष प्रचण्डको उद्घोष निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ !

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन्। निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग...पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीले प्रदेश नम्बर १को संसदमा सम्बोधन, पत्रकारलाई निषेध पछि मुल गेटमै धर्ना !

बिराटनगर । प्रदेश सभा बैठकमा पत्रकारहरुलाई प्रबेश निषेध गरिएपछि बिराटनगरका पत्रकारहरु बिरोधमा उत्रिएका छन् । प्रधानमन्त्री केपी ओलीले आज प्रदेश सभालाई...पुरा पढ्नुहोस

संसदबाट प्रतिनिधि सभा नियमावली पास, काँग्रेसको कारण अभियोग लागेका संसद निलम्बित हुने कानुन बन्न सकेन !

२५, जेठ । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो ।नियमावलीको...पुरा पढ्नुहोस

काठमाडौंका यी ३ सय आयोजनाका ठेकेदारमाथी कारवाहीको सिफारिस (नामसहित) !http://www.sunaulonepal.com/2018/06/08/1676/

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका विभिन्न स्थानमा समयमै काम सम्पन्न नगर्ने ठेकेदारको नाम सङ्कलन गरेको छ । मन्त्रालयले यस्ता ठेकेदारलाई कारबाही...पुरा पढ्नुहोस

काँग्रेसको चेतावनी पछि हट्यो सरकार सांसद ‘निलम्बन’ शब्द हट्यो !

जेठ २५, काठमाण्डौ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने वा नहुने भन्नेमा भएको विवाद समाधान भएको छ । शीर्ष...पुरा पढ्नुहोस

गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्हमा निर्बाचन आयोगको रोक !

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले...पुरा पढ्नुहोस

यी हुन देउवाले मनोनयन गरेका तिन जना केन्द्रीय सदस्य, हेर्नुस को को परे ?

जेठ २४ काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा ३ जनालाई मनोनित गरेका छन्।देउवाले बिहीबार लम्जुङका दिलबहादुर घर्ती, दाङकी...पुरा पढ्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन !

जेठ २४ काठमाडौँ, सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध स्वरुप प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको...पुरा पढ्नुहोस

गोबिन्द केसीको निशानामा शिक्षा मन्त्री र स्वास्थ्यमन्त्री, फेरी अघि सारे यी ६ बुँदे माग !

काठमाडौं छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ मा गर्न खोजिएको व्यवस्था युवा चिकित्सकहरुसित प्रतिशोध साँधेर उनीहरुलाई दण्डित गर्ने नियतले राखिएको डा...पुरा पढ्नुहोस

नेकपा संग पार्टी एकताको हल्ला चलेपछि फोरम अध्यक्षले मुख खोले….

जेठ २४ काठमाडौं । संघीय समाजवादी फोरमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेको छ । नेकपासँग...पुरा पढ्नुहोस

ओली सरकार बारे काँग्रेस र राजपाको एकै विश्लेषण ”नेकपा र फोरम सत्ता कब्जामा लागे” !

काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । स्रोतका अनुसार दुवै पार्टीका...पुरा पढ्नुहोस

चीनको अनुदानमै काठमाडौंमा रेल, रेल देखि तेल सम्मका यी १० मुख्य बुँदालाई बिशेष जोड !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनीयाँ अनुदानमै आउने...पुरा पढ्नुहोस

ताजा अपडेट
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट डा. सन्दुक रुईत सम्मानित

असोज ५ काठमाडौं सरकारले पहिलो पटक प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५ नेत्ररोग...

पत्थरीको अपरेशन गर्दा बिरामीको मृत्यु, चिकित्सकले लापरवाही गरेको भन्दै ओम अस्पतालमा आफन्तको नारावाजी

असोज ५ काठमाडौं राजधानीको चाबहिलस्थित ओम अस्पतालमा पत्थरीको अपरेशन गर्ने क्रममा...

खोलाको जग्गामा ५ करोड लगानी,बैंक अफ काठमाण्डूका पूर्व सीईओ सहित ११ जना पक्राउ !

काठमाडौं – नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी...

रातमा निन्द्रा नलागेर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस !

असोज ५ काठमाडौं मानिसको लागि निन्द्रा प्यारो हुन्छ । स्वस्थ्य तन...

बैंक अफ काठमाडौँका पुर्व सीईओ पक्राउ !

असोज ५ काठमाडौं बैक अफ काठमाडौका पूर्व कार्यकारी अधिकृत अजय श्रेष्ठ...

प्रमुख समाचार
खोलाको जग्गामा ५ करोड लगानी,बैंक अफ काठमाण्डूका पूर्व सीईओ सहित ११ जना पक्राउ !

काठमाडौं – नक्कली धितो राखेर करोडौँ रुपैयाँ ऋण लिएको आरोपमा ऋणी...

अराजक तत्वहरुको प्रतिबाद गर्ने बेला आयो: प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही...

दशैँमा घर जाँदा यस्तो छ तपाईको घरसम्मै जाने भाडा, हेर्नुस कहाँ पुग्न कति लाग्छ (सुचीसहित) !

५ असोज, काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबार बिहान फरक...

गायिका आनीको खातामा रहेको १९ करोड पैसा छानबिन रोक्न प्रधानमन्त्री कार्यालयको दबाब !

असोज ५ काठमाडौं, गायिका आनी छोइङ डोल्माको बैँक खातामा रहेको १९...

बामदेब गौतम कास्कीबाट चुनाब नलड्ने पक्का ‘फेरी उठ्नु पराजित हुनु हो” !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२...