logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • उपेन्द्र यादव भन्छन्, ‘राजनीतिक खेल सुरु भयो, गोल जसले पनि हान्न सक्छ’

    उपेन्द्र यादव भन्छन्, ‘राजनीतिक खेल सुरु भयो, गोल जसले पनि हान्न सक्छ’

    2.3K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक खेल सुरु भएको र गोल जसले पनि हान्न सक्ने टिप्पणी व्यक्त गरेका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटबार्तापछि उनको यस्तो प्रतिक्रिया आएको हो। उनले प्रधानमन्त्रीसमेत रहेका दाहालसँग राष्ट्रपति निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी गरेका थिए ।

    कुराकानीका क्रममा दाहालले कांग्रेसलाई पनि अहिले विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका थिए ।
    ‘‘राजनीतिक खेल चाहिँ सुरु भयो, पुरानो गठबन्धन बन्ने या भत्किने के हुन्छ भन्न सकिन्न ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend