logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • निर्वाचन आयोग पुगेर कांग्रेस महामन्त्रीद्धयले भने- विदेशमा रहेका नेपालीले पनि भोट गर्न पाउन्

    निर्वाचन आयोग पुगेर कांग्रेस महामन्त्रीद्धयले भने- विदेशमा रहेका नेपालीले पनि भोट गर्न पाउन्

    5.7K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोग पुगेका छन् ।

    महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

    आयोगमा पुग्नुअधि उनीहरुले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यसबारे छलफल गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend