logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रभु शाह नेतृत्वको आम जनता पार्टीलाई दलको मान्यता

    प्रभु शाह नेतृत्वको आम जनता पार्टीलाई दलको मान्यता

    3.4K
    Shares
    प्रभु शाह नेतृत्वको आम जनता पार्टीलाई दलको मान्यता

    काठमाडौँ । निर्वाचनले आयोगले स्वतन्त्र सांसद प्रभु साहको आम जनता पार्टीलाई दलको मान्यता दिएको छ । प्रतिनिधिसभाको निर्वाचन अघि साहले एमाले पार्टी छोडेर स्वतन्त्र रुपमा रौतहटबाट चुनाव जितेका थिए ।

    आयोगले संसद् सचिवालयलाई पत्र पठाउँदै २०७८ साल पुस ३० मा दर्ता भएको वैज्ञानिक समाजवादी पार्टीको हाल नाम परिवर्तन भएर आम जनता पार्टी भएको उल्लेख गरेकाे छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend