logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • राजीनामा गर्न बाहेक रोस्ट्रममा गृहमन्त्री उभिनु अनौठो: ओली

    राजीनामा गर्न बाहेक रोस्ट्रममा गृहमन्त्री उभिनु अनौठो: ओली

    1.8K
    Shares
    राजीनामा गर्न बाहेक रोस्ट्रममा गृहमन्त्री उभिनु अनौठो: ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुको अर्को विकल्प नभएको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन तस्करी प्रकरणले गृहमन्त्रीले असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताए ।

    ‘राजीनामाबाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो‚ राखेको ठाउँबाट हराउँछ, गृहमन्त्रीको जवाफदेहीता होइन त्यो ? क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ । त्यस्ता कम्पनी कतिवटा छन् ?’ अध्यक्ष ओलीले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend