logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुनचाँदीको मूल्य आज पनि स्थिर

    सुनचाँदीको मूल्य आज पनि स्थिर

    1.5K
    Shares
    सुनचाँदीको मूल्य आज पनि स्थिर

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि स्थिर रहेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनयता सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन ।

    सुन हिजो अस्तिको जस्तै प्रतितोला एक लाख ११ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    यस्तै, चाँदी पनि तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा नै कोरोबार भइरहेको महासङ्घले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend