२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘७ प्रतिशत आरबीबीएल ऋणपत्र २०८८’ नेप्सेमा सूचीकृत

बुधवार , श्रावण १४, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु.१,०००।- दरका कुल २५,००,००० कित्ता ‘७ प्रतिशत आरबीबीएल ऋणपत्र २०८८’ (RBBD2088) ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।

उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गतेबाट कारोवार शुरु हुनेछ भने सूचीकरण पश्चात् दिनुपर्ने RTS सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ