२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एसियाका चार वटा म्युचुअल फण्डको लाभांश घोषणा

आइतवार , श्रावण १८, २०८२

काठमाडौं। एनआईसी एसिया क्यापिटलले चार वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ।

जसअनुसार बन्दमुखी योजना एनआईसी एसिया फ्लेक्सी क्याप फन्डले इकाइधनीलाई १०.१० प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै अर्को बन्दमुखी योजना ब्यालेन्सड फन्डले ९.९० प्रतिशत, सेलेक्ट ३० (इन्डेक्स फन्ड)ले ८.६५ र खुलामुखी योजना डायनामिक डेप्ट फन्डले ५.५५ प्रतिशत नगद लाभांश दिने भएका छन् ।

एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड खुलामुखी योजना हो।

क्यापिटलले नगद लाभांश वितरणका लागि साउन २९ गते बुक क्लोज मिति तोकेको छ। यी लाभांश करसहित रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ