२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डिपलको 'फ्लाइङ ट्याक्सी'सँग प्रधानमन्त्री, तस्बिरमा हेर्नुहोस् 'नाडा अटो शो २०२५'

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं। आज देखि सुरु भएको 'नाडा अटो शो २०२५' मा आकर्षणको रुपमा रहेको डिपलको फ्लाइङ ट्याक्सी सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सी सार्वजनिक गरेका हुन्।

उनले फ्लाइङ ट्याक्सीको ‘कर्टेन रेजर’ गरेर नाडा अटो शो उद्घाटन गरेका हुन्।

भृकुटीमण्डपमा आयोजित कार्यक्रम ‘नाडा अटो शो २०२५’मा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ