२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संसद् भवनको प्राङ्गणमा सांसदहरूका पोज [फोटोफिचर]

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । आज शुक्रबारको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले आफ्नो चीन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् ।

सधैँ झैँ आज पनि प्रतिपक्ष दल रास्वपा र राप्रपाले संसद बैठकलाई बहिस्कार गरे । यद्यपी, आजको संसद बैठकमा सहभागी हुन जाँदै गर्दा संसद् भवनको प्राङ्गणमा केही सांसदहरुको तस्बिरलाई सुनौलो नेपालका लागि निशान मगरले कैद गरेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ