२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कति बन्यो नागढुङ्गा सुरुङ मार्ग ? [फोटोफिचर]

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । नेपालकै पहिलो आधुनिक सवारी नागढुङ्गा सुरुङ मार्गको निर्माण अन्तिम चरणमा पुगेको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ८८ मिटर रहेको छ ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।

नागढुङ्गा सुरुङ मार्गको निर्माण नेपाल र जापान सरकारको संयुक्त लगानीमा भएको हो । जसमा कुल लागत २२ अर्ब रहेको भने नेपाल सरकारको तर्फबाट रु ५.८५ अर्ब र जापान सरकारको रु. १६.१५ अर्ब रहेको छ ।

सो, सुरुङ मार्गको अहिलेसम्म तयार भएको निर्माणलाई सुनौलो नेपालले तस्बिरमा कैद गरेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ