२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजीले बोकेका प्लेकार्डमा के-के लेखिएको छ ? हेर्नुहोस् तस्बिर

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध उर्लिएका नयाँ पुस्ताका युवा (जेनजी) हरू विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा जारी प्रदर्शनमा विस्तारै भिड बढिरहेको छ ।

उनीहरुले हाम्रो क्रोध तिम्रो अन्त, गरिबलाई छैन दबाई, नेताका छोरी घुम्न दुबई, पसिना र कर हाम्रो, मोजमस्ती तिम्रो लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिँदैछन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ