२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कानुन बनाउने थलो ‘डम्पिङ साइट’मा परिणत (तस्बिरहरु)

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । देशको कानुन बनाउने मूख्य थलो डम्पिङ साइटमा परिणत भएको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा सिंहदरबार र संसद भवन परिसरका बिभिन्न सवारीसाधनहरु जलेर खरानी भएका थिए ।

सो क्रममा जलेका गाडीहरू अहिले नया बानेश्वरस्थित संसद् भवनमा थन्क्याइएको छ ।

सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा डम्प गरिएपछि देशको कानुन बनाउने मूख्य थलो डम्पिङ साइटमा परिणत भएको हो ।

जेनजी आन्दोलनका क्रममा देशभर तोडफोड र आगजनी हुँदा धेरै भन्दा धेरै सरकारी सवारीसाधनहरू जलेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ