२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'शहीदहरुको नाममा स्वार्थको खेल नहोस्' भन्दै ‘जेन–जेड युनाइटेड’को प्रदर्शन [तस्बिरहरु]

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र 'शहीदहरुको नाममा स्वार्थको खेल नहोस्' भन्ने खबरदारीसहित ‘जेन–जेड युनाइटेड’को नामबाट माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

उक्त प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

उनीहरुले ‘देश दुख्दा मौन नबसौं, एक हौं’, 'रगतले लेखिएको इतिहास अब कर्मले पूरा गरौँ', 'शहीदहरुको रगत खेर नजाओस्' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

तस्बिरहरु : अमित ठाकुर/सुनौलो नेपाल

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ