२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

मंगलवार , पौष ८, २०८२

ब्रसेल्स, क्यूएनए । युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

युरोपियन युनियनका सदस्य राष्ट्रहरूले दिमित्री गोर्डेयेभ र ल्युडमिला बालान्डिनामाथि प्रतिबन्ध लगाएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिबन्धहरू अन्तर्गत, रूसी न्यायपालिकाका दुई सदस्यहरूलाई ईयूमा प्रवेश गर्न वा यसको सदस्य राष्ट्रहरूमा रहेको सम्पत्ति प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।

ईयूको विज्ञप्तिका अनुसार यी दुई व्यक्तिहरूले घोर मानव अधिकार उल्लङ्घन, नागरिक समाज र लोकतान्त्रिको पद्धतीको दमन र लोकतन्त्रको अवमूल्यनका लागि जिम्मेवार रहेकाले उनीहरुलाई प्रतिबन्द लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ