२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रियर व्हील ड्राइभ प्रविधिमा ईभी खरिदकर्ताको आकर्षण बढ्दो

शुक्रवार , पौष २५, २०८२

काठमाडाैं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ ।

पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले 'रेन्ज' र 'चार्जिङ' बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् । यस्तो अवस्थामा हाल नेपाली गाडी खरिदकर्ताहरु रियर व्हील ड्राइभ (आरडब्लुडी) प्रविधि जडित विद्युतीय साधन प्रति आकर्षित भएको देखिन्छ ।

आरडब्लुडी प्रविधि जडित ईभि साधनमा उत्कृष्ट कम्फर्ट , ट्राक्सन र सन्तुलन हुने र नेपालको जस्तो विविधताले भरिएको बाटोहरुमा आरामदायि र आत्मविश्वासका साथ ड्राइभिङ अनुभव प्रदान गर्ने हुँदा , यस प्रविधि जडित ईभीहरुमा खरिदकर्ताको आकर्षण बढ्दै गएको हो ।

के हो रियर व्हील ड्राइभ ?

रियर व्हील ड्राइभ प्रविधि उत्कृष्ट ह्याण्डलिङ र सन्तुलनका कार विश्व प्रख्यात प्रविधी हो । साधारणतया यो प्रणाली विलासी र महँगा स्पोर्ट्स कारहरूमा मात्र प्रयोग गरिएका हुन्छन् भन्ने बुझाइ रहेतापनि हाल एमजीका गाडीहरु मार्फत यो प्रीमियम सुविधा नेपाली इभी ग्राहकहरुको लागि पारामाउण्ट मोटर्सले आफ्नो चर्चित मोडेलहरु एमजी एस ५, एमजी ४, एमजी कोमेट र एमजी आईएम ६ मार्फत सर्वसुलभ बनाएको छ ।

यस प्रविधिमा मोटरको सम्पूर्ण शक्ति गाडीको पछिल्लो पाङ्ग्रामा केन्द्रित हुन्छ । जसका कारण अगाडिका पाङ्ग्राहरूले गाडीलाई मोड्ने काम मात्र गर्छन् भने पछिल्ला पाङ्ग्राहरूले गाडीलाई अगाडि धकेल्ने काम गर्छन् । यो प्रविधि जडित गाडी चल्दा , गाडीको तौल पछाडि सर्छ र पछिल्ला टायरहरूमा सार्छ र सडकमा राम्रो पकड पाउँछन् यसले गाडी नचिप्लिने र गाडीले घुमाउरो मोडहरुमा पनि राम्रो नियन्त्रण बनाउँछ ।

आरडब्लुडी प्रविधि नेपालका लागी उपयुक्त छ ?

नेपालको भौगोलिक विविधताको कारण यहाँका बाटोहरुमा थुप्रै विविधतI रहेको छ ।नेपालका सडकहरूमा ठाडा उकाला, ओराला र थुप्रै घुम्तीहरू छन् । त्यस्तोमा आरडब्लुडी प्रविधी जडित इभीहरु नियन्त्रण , सन्तुलन र "कम्फर्ट्" को हिसाबले सबै भन्दा बढि प्रभावकारी रहने एमजी र आईएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले जनाएको छ ।

आरडब्लुडी प्रविधि जडित ईभिको खरिद गर्ने योजनामा रहेका ग्राहकहरुको लागि पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ योजना मार्फत लाभ लिन सक्ने समेत वितरक कम्पनी जानकारी गराएको छ ।

डिसेम्बर २५ देखि सुरु भएको यो योजना अन्तर्गत सवारी साधनहरूको खरिदमा ग्राहकले अधिकतम रू. ४ लाख सम्ममको नगेद लाभ प्राप्त गर्ने सक्नेछन् । साथै उत्पञष्ट मूख्याङकन, एक्चेज बोनस, सहज फाइनेन्सिंग सुविका, निर्वाच नुहने एक्सेसरी तथा तत्काल डिलीभरीको व्यवस्था पनि समेट गर्ने गरिएको छ ।

आकर्षक फाइदा लिन सक्नेछन् भने एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा, उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता सुविधाको लाभ उठाउन सक्ने छन्, । यो योजना देशभरका एमजी शोरूमहरूमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ