२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

केपी ओली पक्राउको विरोधमा आज पनि काठमाडौंमा एमालेको प्रदर्शन

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि काठमाडौं प्रदर्शन सुरु गरेको छ ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् । एमालेका कार्यकर्ताहरूले हिजो (शनिबार) देखि नै प्रदर्शन गरेका थिए ।

एमालेका जनवर्गीय संगठनहरूले आज देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने बताएका छन् ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनमा भएको दमन प्रकरणमा त्यसबेला प्रधानमन्त्री रहेका एमालेका अध्यक्ष ओली र कांग्रेस नेता गृहमन्त्री रहेका रमेश लेखकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ