२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो । आइतबार प्रतितोला चार हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ