२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं १६ को अध्यक्षका लागि उम्मेदवारी दर्ता, क-कसले दिए उम्मेदवारी ? (तस्बिरहरु)

आइतवार , मंसिर २, २०८१

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि काठमाडौं १६ को अध्यक्षमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

आईतबार काठमाडौं महानगरपालिका १६ को अध्यक्षका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ