काठमाडौं, ३० मङ्सिर
[caption id="attachment_337730" align="alignnone" width="1200"]
कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित ‘सुदूरपश्चिम महोत्सव’ मा आइतबार सहभागीहरुको घुइँचो । तस्बिर : तिलकराज ओझा/ रासस[/caption]
[caption id="attachment_337731" align="alignnone" width="1600"]
कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीमा आइतबार सफारी गर्नुहुँदै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : अजितकुमार झा /रासस[/caption]
[caption id="attachment_337732" align="alignnone" width="2560"]
सामूहिक चासोक तङनाम मनाउन ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा मौलिक वेशभूषामा सजिएर सहभागी लिम्बू समुदाय। चासोक तङनाम लिम्बू समुदायहरुको विषेश पर्व हो ।तस्बिरः दिलकुमार लिम्बू/रासस[/caption]
[caption id="attachment_337733" align="alignnone" width="2560"]
सामूहिक चासोक तङनाम मनाउन ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा मौलिक पोशाकमा सजिएर सहभागी लिम्बू समुदाय। चासोक तङनाम लिम्बू समुदायहरुको विषेश पर्व हो । तस्बिरः दिलकुमार लिम्बू/रासस[/caption]
[caption id="attachment_337734" align="alignnone" width="2400"]
सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको खेतमा पहेँलपुर भएर फुलेको तोरी । तस्बिरः नवीन गड्तौला/रासस[/caption]
[caption id="attachment_337735" align="alignnone" width="2560"]
बागलुङको गलकोट नगरपालिका–६ नेपाने गाउँमा पाखाबारी फूलेको तोरी । तस्बिरः रामबहादुर थापा/रासस[/caption]
[caption id="attachment_337736" align="alignnone" width="2400"]
म्याग्दीको बेनी नगरपालिका–९ घतानको पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको दृश्य । तस्विरः सन्तोष गौतम/रासस[/caption]
[caption id="attachment_337737" align="alignnone" width="2560"]
अछामको कमलबजारमा अवस्थित हावाबाट निकालिएको २० किलोवाटको वायु ऊर्जा । वायु ऊर्जाको सामानहरुमा समस्या देखिएपछि पछिल्लो समय बन्द अवस्था रहेको छ । तस्बिरः सुशील भण्डारी/रासस[/caption]
[caption id="attachment_337738" align="alignnone" width="2560"]
चीनको छिन्दाऔँ सहरको लिटल फिस माउन्टेनबाट देखिएको चीनको साम्दोङ प्रान्तमा । तस्बिरः प्रदीपराज वन्त/रासस[/caption]
[caption id="attachment_337740" align="alignnone" width="1266"]
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका – ६ मा अवस्थित गौराती भिमेश्वर मन्दिर । तस्बिर: देवराज सुवेदी /रासस[/caption]
[caption id="attachment_337741" align="alignnone" width="2560"]
म्याग्दीको बेनी नगरपालिका वडा नं ९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोल्ठानमा प्राकृतिक दृृश्यावलोकनका लागि आएका आन्तरिक पर्यटक हिमाललाई पृष्ठमूमि पारेर तस्बिर खिचाउँदै। तस्बिरः धुर्वसागर शर्मा/रासस[/caption]
प्रतिक्रिया दिनुहोस