२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

केपी ओली कप शुरु (तस्बिरहरु)

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । केपी ओली कप फुटबल आजबाट शुरु भएको छ ।

ललितपुरको एन्फा कम्प्लेक्समा आजबाट केपी ओली कप शुरु भएको हो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्य लगायतका नेता कार्यकर्ता र कलाकारहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीको आज जन्मदिन परेकाले आज एन्फा कम्प्लेक्समा नै केक काटेर उनको जन्मदिन मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ