२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध विरोध प्रर्दशन (तस्बिरहरु)

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले आज माइतीघर मण्डलामा विरोध प्रर्दशनी गरेको छ ।

बबरमहलबाट र्याली सहित उनीहरू माइतीघर मण्डला पुगेका थिए ।

राष्ट्रियसभामा पेश भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग राख्दै विरोध प्रदर्शनी गरिएको हो ।

तस्बिरहरु - नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ