२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

केपी ओली कप फुटबल हेर्न विश्वचर्चित फुटबल खेलाडी जियानलुइजी बुफोन रंगशालामा (तस्बिरहरु)

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफोन दशरथ रंगशाला पुगेका छन् ।

आज साँझ मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच हुने फाइनल खेल हेर्न बुफोन रंगशाला पुगेका हुन् ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ