२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

किर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बढाउन सुरु (तस्बिरहरु)

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । किर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बढाउन सुरु भएको छ।

बिकेओआई–केसीडिसी–बिजि जेभीले टीयु मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो ।

उक्त जेभीले आज साइत हेरेर पुजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो ।

आगामी बैशाख २४ गतेसम्म काम सक्ने गरी अगाडि बढेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । ३ सिफ्टमा काम हुने पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ