२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वराजा शाहको समर्थनमा दुर्गा प्रसाईंले निकाले र्याली

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा अभियन्ता दुर्गा प्रसाईंले र्याली निकालेका छन् । प्रसाईं नेतृत्वको र्याली तीनकुनेबाट एयरपोर्टतर्फ लागेको हो ।

पूर्वराजा शाह आज पोखराबाट काठमाडौँ फर्किँदैछन् । पूर्वराजाका समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् ।

समर्थकहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग गरेका छन् ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ