२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमान स्थलतर्फ अध्यक्ष लिङ्देनसहितको र्याली (तस्बिरहरु)

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहितको र्याली तिलगंगा क्षेत्रबाट विमान स्थलतर्फ लागेको छ ।

पूर्वराजा शाह आज पोखराबाट काठमाडौँ फर्किँदैछन् । पूर्वराजाका समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् ।

समर्थकहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ