२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

आइतवार , चैत्र २, २०८१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्वाचित ३ जना संचालकले पदबहाली गरेका छन् । निर्वाचित बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका छन् ।

लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते शनिबार होटल भिष्वा बीरगंजमा सम्पन्न भएको सभाबाट ३ जना निर्वाचित भएका हुन् ।

निर्वाचनपछि शनिबार बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ