२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीनकुने लगायतका क्षेत्रमा गृहमन्त्रीको अनुगमन (तस्बिरहरु)

शनिवार , चैत्र १५, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् ।

शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो ।

तस्बिरहरु:

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ