२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं (तस्बिरहरु)

सोमवार , चैत्र १७, २०८१

आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू २३९ रहेको छ।

उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।

[caption id="attachment_356156" align="alignnone" width="2560"] default[/caption]

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ